Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले केन्द्रीय कार्यालय सार्न लागिएको भवन आज ओलीले निरीक्षण गर्दैै

एमाले केन्द्रीय कार्यालय सार्न लागिएको भवन आज ओलीले निरीक्षण गर्दैै


  • 5.1K
    Shares

    एमाले केन्द्रीय कार्यालय सार्न लागिएको भवन आज ओलीले निरीक्षण गर्दैै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीबाट पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको थापाथलस्थित भवनको आज (बुधबार) निरीक्षण गर्ने भएका छन्।

    एमालेको केन्द्रीय कार्यालय अब थापाथली हाइट उमंगमार्गस्थित नेपाल हस्तकला उद्योग महासंघको कार्यालयअगाडिको भवनमा सार्न लागिएको हो।

    त्यसका लागि आज सम्झौता हुने एमाले नेताहरूले बताएका छन्।  त्यही क्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली भवनको निरीक्षणमा निस्कन लागेका हुन् ।

     

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - ११:३४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij