Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना विरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन: संक्रमण

कोरोना विरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन: संक्रमण


  • 5.1K
    Shares

    कोरोना विरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन: संक्रमण
    images

    काठमाडौ । कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन: संक्रमण भएको छ ।

    गत फागुन २३ गते खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।

    चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

    सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा रहेका छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij