Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन काँग्रेसको ह्विप

प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन काँग्रेसको ह्विप


  • 2.7K
    Shares

    प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन काँग्रेसको ह्विप
    images

    काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले सांसदहरुलाई  ह्विप  जारी गरेको छ । 

    सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई  ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

    प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - १०:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij