Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चैत मसन्तसम्ममा गार्डियन माइक्रो लाइफले कमायाो ७ लाख नाफा, अन्य सूचक कस्तो ? 

चैत मसन्तसम्ममा गार्डियन माइक्रो लाइफले कमायाो ७ लाख नाफा, अन्य सूचक कस्तो ? 


  • 2.5K
    Shares

    चैत मसन्तसम्ममा गार्डियन माइक्रो लाइफले कमायाो ७ लाख नाफा, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

    यस्तै, तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ४ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने १ करोड ७८ लाख ६६ हजार रुपैयाँ रहेको छ।

    चैतसम्म कम्पनीको दाबी भुक्तानी  ४ लाख ७३ हजार रुपैयाँ रहेको छ। तेस्रो त्रैमासमा मात्रै कम्पनीले २३ हजार २०० रुपैयाँ दाबी भुक्तानी गरेको छ।

    चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ लाख ६२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा २२ लाख ७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १५ लाख ८३ हजार रुपैयाँ रहेको थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.१८ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०७:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij