Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई पक्राउ

जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई पक्राउ


  • 3.0K
    Shares

    जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई पक्राउ

    काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो ।

    उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ११:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij