Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

एमाले युवा संघ दमक नगर कमिटी अध्यक्ष खतिवडा पार्टी छाडेर लागे बालेनतिर

एमाले युवा संघ दमक नगर कमिटी अध्यक्ष खतिवडा पार्टी छाडेर लागे बालेनतिर


  • 1.4K
    Shares

    एमाले युवा संघ दमक नगर कमिटी अध्यक्ष खतिवडा पार्टी छाडेर लागे बालेनतिर

    काठमाडौं । एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन् ।

    एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका छन् । 

    आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन् । 

    h.JPG

     

    images
    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १२:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij