Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

काठमाडौंमा ढकमक्क ज्याकराण्डा

काठमाडौंमा ढकमक्क ज्याकराण्डा


  • 4.8K
    Shares

    काठमाडौंमा ढकमक्क ज्याकराण्डा
    images

    काठमाडौँ । काठमाडौँमा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकराण्डा फूल फुलेर रङ्गिएको हो ।

    मध्य चैतदेखि वैशाखसम्म ज्याकराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् । यसले राजधानी थप सुन्दर देखिएको छ ।  तस्बिरमा : कविन अधिकारी

    jacaranda_sagar_DJI2.jpg


    12.jpg

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १२:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij