Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मंगलबार साँझ सप्तरीमा भीषण आगलागी, ११० घरगोठ जलेर नष्ट

मंगलबार साँझ सप्तरीमा भीषण आगलागी, ११० घरगोठ जलेर नष्ट


  • 2.3K
    Shares

    मंगलबार साँझ सप्तरीमा भीषण आगलागी, ११० घरगोठ जलेर नष्ट

    जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।

    साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

    आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको उनले बताए ।

    कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०५:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij