Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 7.2K
    Shares

    घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज (सोमबार) सुनको मुल्य  दुई सयले घटेर प्रतितोला ८७ हजार नै कायम रहेको  छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयले कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा १२ सय ८० रुपैयाँ कायम थियो । 

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - ११:१६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij