Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाउने

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाउने


  • 2.1K
    Shares

    • images
    खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाउने
    images

    काठमाडौँ । सरकारले वैशाख ३१ गते वृहत् खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत् खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

    देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १४:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij