२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । कालिका मन्दिर परिसरमा हालै निर्माण गरिएको बागलुङको प्रसिद्ध कालिका मन्दिर स्थापनाको ऐतिहासिकता झल्काउने प्रतिमा ।
विक्रम संवत् १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोका रूपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोक्दै प्रतिमामा चक्र पुँवारसहित उनका साथीहरू ।
उक्त मूर्ति अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएपछि मन्दिर स्थापना भएको इतिहास छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij