Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

२२ मिलियन डलरभन्दा बढी मूल्यको सुन चोरी गर्ने ६ जना १ वर्षपछि पक्राउ, थप ३ लाई पक्राउ पुर्जी 

२२ मिलियन डलरभन्दा बढी मूल्यको सुन चोरी गर्ने ६ जना १ वर्षपछि पक्राउ, थप ३ लाई पक्राउ पुर्जी 


  • 2.2K
    Shares

    २२ मिलियन डलरभन्दा बढी मूल्यको सुन चोरी गर्ने ६ जना १ वर्षपछि पक्राउ, थप ३ लाई पक्राउ पुर्जी 
    images

    पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ ।

    क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाई पक्राउ गरिएको उनीहरूले जनाएका छन् । 

    प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ । सबै नौ संदिग्धहरूलाई १९ वटाभन्दा बढी मुद्दा लगाइएको छ । 

    १७ अप्रिल २०२३ मा २२ मिलियन क्यानेडियन डलरभन्दा बढी सुन र विदेशी मुद्रा बोकेको एक एयर कार्गो कन्टेनर नक्कली कागज प्रयोग गरेर सुरक्षित भण्डारण सुविधाबाट चोरी भएको थिए । 

    स्विट्जरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमा सुन र मुद्रा ल्याइएको थियो । तर कम्तिमा दुई पूर्व एयर क्यानाडा कर्मचारीले सो समान चोरी गरिएको खुलेको थियो ।

    जसमध्ये एक जना अहिले हिरासतमा छन् भने अर्कालाई पक्राउ पुर्जी जारी गरिएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १२:२२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij