Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

अपडेट – एसीसी प्रिमियर कप : अर्धशतक बनाएर आउट भए सन्दीप

अपडेट – एसीसी प्रिमियर कप : अर्धशतक बनाएर आउट भए सन्दीप


  • 3.3K
    Shares

    अपडेट – एसीसी प्रिमियर कप : अर्धशतक बनाएर आउट भए सन्दीप

    काठमाडौं । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । 

    अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  

    नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनाएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १२:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij