२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ ।
युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij