Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै


  • 2.4K
    Shares

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ ।

    समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

    सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११:४५ बजे हुने तय भएको छ ।

    अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल शुक्रबार अपराह्न ४:१६ बजे हुने तय भएको छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आइतबार हुनेछ ।

     

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०९:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij