Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने


  • 2.9K
    Shares

    ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने
    images

    काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। 

    संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०७:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij