Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

एसीसी प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य


  • 2.9K
    Shares

    एसीसी प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

    एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

    साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २–२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिए ।

    गएराति आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको छ । 

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १४:३७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij