Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

कतारविरुद्ध आसिफले बनाए अर्धशतक


  • 2.5K
    Shares

    कतारविरुद्ध आसिफले बनाए अर्धशतक

    काठमाडौं । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् । जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।

    आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो ।

    कतारविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।  

    प्रकाशित मिति :बैशाख १ २०८१ शनिवार - १६:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij