Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य


  • 3.1K
    Shares

    मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

    काठमाडौं । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

    एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो ।

    मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

    नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
     

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १६:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij