Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

खेलकुद

आयरल्यान्ड वुल्भ्सविरुद्ध शतक बनाएका लोकेश आउट

आयरल्यान्ड वुल्भ्सविरुद्ध शतक बनाएका लोकेश आउट


  • 3.0K
    Shares

    आयरल्यान्ड वुल्भ्सविरुद्ध शतक बनाएका लोकेश आउट
    images

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ ले शतक बनाएका लोकेश बमलाई चौथो विकेटको रूपमा गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.६ ओभरमा बमलाई गुमाएको हो । लोकेशले टिमको खातामा १०६ रन थपे ।

    जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १८९ रन बनाएको छ ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - १६:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij