Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘होरी’

सकियो रङ्गविहीन रङ्गिलो 'होरी'

सकियो रङ्गविहीन रङ्गिलो 'होरी'


  • 2.9K
    Shares

    सकियो रङ्गविहीन रङ्गिलो 'होरी'
    images

    अछाम । सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ । महाभारत, रामायणलगायत पुराणमा रहेका श्रीकृष्ण, राधा, गोपिनी, राम र सीता भगवानका चरित्रगाथा लय मिलाएर गाउँको खुला ठाउँमा एक हप्ता खेलिएको होरी यो वर्ष सकिएको छ ।  गोरखापत्र

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १२:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij