Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने

एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने


  • 6.8K
    Shares

    एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक समेत ७ गतेका लागि पूर्वनिर्धारित रहेको छ ।

    बिहीवारको संसदीय दलको बैठकले चैत्र ७ गते फेरि बैठक बस्ने निर्णय गरेको पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकले दलको विधान संशोधनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको छ भने संसदीय दलको बोर्ड समेत गठन गरेको छ । 
     

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १५:५०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij