Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

देउवा, प्रचण्ड र उपेन्द्र मिलेर ओलीलाई प्रधानमन्त्री बाट हटाउन बनिसकेछ यस्तो योजना, प्रधानमन्त्री को ?

देउवा, प्रचण्ड र उपेन्द्र मिलेर ओलीलाई प्रधानमन्त्री बाट हटाउन बनिसकेछ यस्तो योजना, प्रधानमन्त्री को ?


  • 8.8K
    Shares

    देउवा, प्रचण्ड र उपेन्द्र मिलेर ओलीलाई प्रधानमन्त्री बाट हटाउन बनिसकेछ यस्तो योजना, प्रधानमन्त्री को ?

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । 

    उनले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने पनि बताए । ‘केपी ओलीको विकल्प खोज्नुपर्छ । केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम गरे,’ उनले भने, ‘हामी विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छौँ । हप्ता/१० दिनभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौँ ।’

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १५:०३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij