Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनको मुल्य, तोलाको कति ?

बढ्यो सुनको मुल्य, तोलाको कति ?


  • 9.3K
    Shares

    बढ्यो सुनको मुल्य, तोलाको कति ?

    काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

    पछिल्लो तीन दिनदेखि स्थिर रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंया बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज नेपाली बजारमा ८६ हजार ४५० रुपैंया कायम भएको छ ।

    यस्तै, चाँदीको मुल्य भने आज घटेको छ । बुधबार चाँदीको मुल्य तोलामा १० रुवैंयाले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - ११:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij