२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–४, दामनमा माघ महिनामा फुलेको लालीगुँरास ।
यो वर्ष लालीगुँरास विगतका वर्षभन्दा चाँडै फुलेको स्थानीय बताउँछन् । पहिला फागुनतिर लालीगुराँस फुल्ने गरेको स्थानीयको भनाइ छ । रासस ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij