Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

५ करोड फिरौती मागि ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

५ करोड फिरौती मागि ज्यान मार्ने धम्की दिने २ जना पक्राउ


  • 2.3K
    Shares

    ५ करोड फिरौती मागि ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

    काठमाडौं । ज्यान मार्ने धम्की दिँदै ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका २ जनालाई आज ९बिहीबार० पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। 

    एक व्यक्तिलाई अपहरण तथा ज्यान मार्ने धम्की दिइ ५ करोड माग गरिएको भन्ने उजुरीपछि अनुसन्धान गरेको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १०:४०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij