Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना पक्राउ

ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना पक्राउ


  • 1.9K
    Shares

    ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ । 

    आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

    आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । 

    तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १०:५०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij