Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल


  • 2.9K
    Shares

    • images
    गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल
    images

    काठमाडौँ । सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

    त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।

     

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - १७:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij