Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हतकडीसहित अदालतबाट भागेका थुनुवा जडिबुटीको गेष्टहाउबाट यस्तो अवस्थामा भेटिए

हतकडीसहित अदालतबाट भागेका थुनुवा जडिबुटीको गेष्टहाउबाट यस्तो अवस्थामा भेटिए


  • 3.9K
    Shares

    हतकडीसहित अदालतबाट भागेका थुनुवा जडिबुटीको गेष्टहाउबाट यस्तो अवस्थामा भेटिए

    काठमाडौं । हतकडीसहित अदालतबाट भागेका थुनुवा कमल खड्का जडीबुटीको एक गेष्टहाउसबाट पक्राउ परेका छन् ।

    बुधवार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका खड्कालाई जडीबुटीमा रहेको न्यू दोलखाली गेष्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।

    बुधवार १ः३५ बजे उनी फरार भएका थिए । उनले लगाएका हतकडी र थुनुवा ज्याकेट उनकै कोठा भक्तपुर चाँगुनारायण १ दुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १९ २०८० बिहिवार - १०:३३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij