Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिन सर्वोच्चको आदेश

जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिन सर्वोच्चको आदेश


  • 2.4K
    Shares

    जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले अबदेखि 'जनयुद्ध दिवस' मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ।

    न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

    सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - १९:४२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij