२०८२ भाद्र २३ गते सोमवार
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं। १२ शङ्खुमा कृषकले गरेको सुन्तलाखेतीमा पाकेका सुन्तला । पछिल्लो समय सुन्तला पाकेर बगैँचा पहेंलपुर हुनै लाग्दा फलमा किरा लागेर खस्ने र बोट सुक्ने समस्याले उत्पादनमा कमी आएकोले किसान चिन्तित बनेका छन् । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij