२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुंगामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुंगा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij