Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

त्रिपुरासुन्दरी भगवती

त्रिपुरासुन्दरी भगवती


  • 3.7K
    Shares

    त्रिपुरासुन्दरी भगवती
    images

    घर, माइती र मावली गरी वर्षमा तीन स्थानमा सार्ने त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोट डाँडाको मन्दिरबाट बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसे बजारको माइथान मन्दिरमा सार्दै पुजारी, पुरोहित, कडरिया र भक्तजनहरू । भगवतीको मूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । तस्बिर : शंकर श्रेष्ठ/रासस

     

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - १६:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij