Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बैंकको रिक्त रहेको संचालक पदमा साधना घिमिरे

नेपाल बैंकको रिक्त रहेको संचालक पदमा साधना घिमिरे


  • 2.6K
    Shares

    नेपाल बैंकको रिक्त रहेको संचालक पदमा साधना घिमिरे

    काठमाडौँ । नेपाल बैंकले रिक्त रहेको संचालक पदमा साधना घिमिरेलाई नियुक्त गरेको छ ।

    कम्पनीको उक्त संचालक पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको घिमिरेलाई नियुक्त गरेको हो ।

    उनलाई मंसिर १२ गते संचालक समितिका अध्यक्षले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - १७:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij