Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

शोक प्रस्ताव पारित गरे लगत्तै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

शोक प्रस्ताव पारित गरे लगत्तै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते


  • 9.0K
    Shares

    शोक प्रस्ताव पारित गरे लगत्तै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

    काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । बुधबार दिउँसो बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

    बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो । बैठक करिब १२ मिनेट बसेको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १३:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij