Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

देउवा र भट्टराईले प्रचण्डलाई यसरी उचाले जुरुक्कै, समर्थन फिर्ता लिएर के गर्दैछन् प्रचण्ड ?

देउवा र भट्टराईले प्रचण्डलाई यसरी उचाले जुरुक्कै, समर्थन फिर्ता लिएर के गर्दैछन् प्रचण्ड ?


  • 8.0K
    Shares

    देउवा र भट्टराईले प्रचण्डलाई यसरी उचाले जुरुक्कै, समर्थन फिर्ता लिएर के गर्दैछन् प्रचण्ड ?

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

    मंगलबार बसेको बैठकले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तासाक्षेदारीको प्रस्ताव राखेको नेता देवेन्द्र पौडेलले जानकारी दिए । हिजो साँझ देउवा संग भेट्न पुगेका प्रचण्डलाई माओवादी मन्त्रीलाई किन फिर्ता नबोलाएको र समर्थन किन फिर्ता नलिएको भनेर देउवाले चासो राखेको छ । 

    मौजुदा संसद्मा नेकपा (माओवादी केन्द्र)को ५३ सिट छ । नयाँ सरकारका लागि १३४ मत (हाल कायम रहेको सांसद संख्याको आधारमा) आवश्यक हुन्छ । कांग्रेससँग ६३ र जसपासँग निलम्बितसमेत गरी ३४ मत छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij