Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मध्यराति काठमाडौँमा भूकम्पको धक्का

मध्यराति काठमाडौँमा भूकम्पको धक्का


  • 2.5K
    Shares

    • images
    मध्यराति काठमाडौँमा भूकम्पको धक्का
    images

    मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ।  

    राति १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। 

    प्रकाशित मिति :मंसिर ७ २०८० बिहिवार - ०६:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij