Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू


  • 4.6K
    Shares

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आयोजना गरिएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

    सर्वोच्च अदालतले केही दिनअघि नेकपालाई एकताअघिका दुई पार्टीको हैसियत स्थापित गरिदिएपछि माओवादी केन्द्रको यो दोस्रो बैठक हो ।

    आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - ११:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij