Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)


  • 5.2K
    Shares

    राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधान अनुसार सातवटै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले जनाएको छ । 

    पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ । 

    राप्रपाले सातवटै प्रदेशको अध्यक्ष र उपाध्यक्ष मनोनयन गर्दा कुनैपनि पदमा महिला परेका छैनन् । 

    Raprapa_PR_Ct9qPKfLxh.jpeg

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - ११:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij