Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

देउवालाई भटे लगत्तै बाबुराम भट्टराई भेट्न टोखा पुगे प्रचण्ड

देउवालाई भटे लगत्तै बाबुराम भट्टराई भेट्न टोखा पुगे प्रचण्ड


  • 8.8K
    Shares

    देउवालाई भटे लगत्तै बाबुराम भट्टराई भेट्न टोखा पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भटे लगत्तै पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

    प्रचण्ड माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै  देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - २०:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij