Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज शनिबारको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

आज शनिबारको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?


  • 2.6K
    Shares

    आज शनिबारको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

    नेपाल राष्ट्र बैंकले आज (कात्तिक २५ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आजको विदेशी मुद्राको विनिमय दर कति ?

    money rate.JPG

    प्रकाशित मिति :कार्तिक २५ २०८० शनिवार - ०६:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij