Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

कोलमा तेल

कोलमा तेल


  • 3.0K
    Shares

    कोलमा तेल
    images

    परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै दाङको घोराही उपमहानगरपालिका–१८, घोरदौराका स्थानीय । तिहारमा रोटी पकाउन घिउको विकल्पका रूपमा चिउरीको तेल प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगका नागरिकले तरकारीमा पनि चिउरीको तेल प्रयोग गर्ने गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - १४:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij