Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


  • 2.8K
    Shares

    नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

    कप्तान रोहित पौडेल र अलराउण्डर गुल्शन झाको अर्धशतक मद्दतमा घरेलु टोली नेपालले आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - १२:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij