Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यूएईविरुद्ध नेपाललाई रोहित पौडेलले दिलाए पाँचौँ विकेट

यूएईविरुद्ध नेपाललाई रोहित पौडेलले दिलाए पाँचौँ विकेट


  • 2.3K
    Shares

    • images
    यूएईविरुद्ध नेपाललाई  रोहित पौडेलले दिलाए पाँचौँ विकेट
    images

    काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ ।

    पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पाँचोँ विकेट गुमाएको छ ।  यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् ।

    नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १२:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij