Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमायो

ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमायो


  • 2.3K
    Shares

    • images
    ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमायो
    images

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् ।

    उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

    आजको खेलले समूह एको विजेता चयन गर्नेछ ।  समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - ११:११:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij