Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सर्वोच्चको फैसलाबाट खुसी मनाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगाले दिइन् यस्तो चेतावनी

सर्वोच्चको फैसलाबाट खुसी मनाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगाले दिइन् यस्तो चेतावनी


  • 9.0K
    Shares

    सर्वोच्चको फैसलाबाट खुसी मनाइरहेको ओली समूहलाई प्रचण्डकी छोरी गंगाले दिइन् यस्तो चेतावनी

    काठमाडौ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले देशभर खुसियाली मनाइरहेको टिप्पणी गरेकी छन् ।

    यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको दाबी पनि उनले गरेकी छन् ।

    ‘केपी ओलीको चाहना पूरा भएको छ। आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,’ दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’ चेतावनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ !’

    tttt.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ११:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij