Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

धुम्बाराहीमा केन्द्रीय कार्यालयबाट हटाइयो नेकपाको बोर्ड, एमालेको राखियो

धुम्बाराहीमा केन्द्रीय कार्यालयबाट हटाइयो नेकपाको बोर्ड, एमालेको राखियो


  • 5.1K
    Shares

    धुम्बाराहीमा केन्द्रीय कार्यालयबाट हटाइयो नेकपाको बोर्ड, एमालेको राखियो

    काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ।

    मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ११:०७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij