Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


  • 5.3K
    Shares

    अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

    उनकाअनुसार हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । 

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ११:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij