Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


  • 3.6K
    Shares

    • images
    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
    images

    काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली  पुरुष क्रिकेट टोली आज स्वदेश फकिएको छ । 

    मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो। सो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो । 

    क्वार्टरफाइनलमा भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सफल भएको थियो । 

    प्रकाशित मिति :आश्विन १८ २०८० बिहिवार - १२:०५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij