Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यो साता सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

यो साता सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 3.0K
    Shares

    • images
    यो साता सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो । 

    अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - ११:५९:१९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij